NEB Class 12 Humanities Psychology Question Paper 2082
Group 'A' (Very short answer questions)
Attempt all the questions.
State the first arrangement of Maslow's hierarchy of needs from bottom to top of the hierarchy.
मास्लोको पदानुक्रमको तलदेखि माथिसम्मको आवश्यकताको पदानुक्रमको पहिलो व्यवस्था बताउनुहोस् ।
What are the weaknesses of humanistic psychology?
मानवतावादी मनोविज्ञानका दुई कमजोरीहरू के के हुन् ?
Write any two causes of psychological stress.
मनोवैज्ञानिक तनावका कुनै दुईवटा कारणहरू लेख्नुहोस् ।
What do you mean by psychological counselling?
मनोवैज्ञानिक परामर्श भनेको के हो ?
Mention any two problems concerning Nepal's mental health services.
नेपालको मानसिक स्वास्थ्य सेवासँग सम्बन्धित कुनै दुई समस्या उल्लेख गर्नुहोस् ।
Write any one importance of psychological counselling for school level children of Nepal.
नेपालको विद्यालय तहका बालवालिकालाई मनोवैज्ञानिक परामर्शको कुनै एक महत्त्व लेख्नुहोस् ।
Show any two differences between verbal communication and symbolic communication.
शाब्दिक सञ्चार र सांकेतिक सञ्चारबिच कुनै दुई फरक देखाउनुहोस् ।
Suggest any one way to manage the psychological tension during adolescence.
किशोरावस्थामा देखिने तनाव समाधान गर्ने कुनै एक उपाय सुझाउनुहोस् ।
State two names of mental health service provider.
मानसिक स्वास्थ्य सेवा प्रदायकका कुनै दुईको नाम उल्लेख गर्नुहोस् ।
Write any two weakness of humanistic psychology.
मानवतावादी मनोविज्ञानका कुनै दुई कमजोरीहरू लेख्नुहोस् ।
Write any two importance of action principle in psychological first aid.
P.F.A. मा कार्य सिद्धान्तको दुईवटा महत्त्व उल्लेख गर्नुहोस् ।
Group 'B' (Short answer questions)
Attempt all the questions.
Mention any five advantages of peer group support for promoting the health.
स्वास्थ्य प्रवर्धनका लागि साथीहरूको समूह समर्थनका कुनै पनि पाँच फाइदाहरू उल्लेख गर्नुहोस् ।
Explain the concept of positive motivation.
सकारात्मक प्रेरणाको अवधारणाको व्याख्या गर्नुहोस् ।
Explain the concept of mental health.
मानसिक स्वास्थ्यको अवधारणाको व्याख्या गर्नुहोस् ।
Show any five difference between psychological counseling and psychotherapy.
मनोवैज्ञानिक परामर्श र मनोचिकित्सा बीच कुनै पाँच भिन्नता देखाउनुहोस् ।
State the principles of psychological care.
मनोवैज्ञानिक हेरचाहका सिद्धान्तहरू बताउनुहोस् ।
अथवा (Or)
In what condition how do you apply the counselling?
मनोपरामर्शलाई कस्तो अवस्थामा कसरी प्रयोगमा ल्याउन सकिन्छ ?
Explain the importance of verbal communication in the education system.
शिक्षा प्रणालीमा मौखिक सञ्चारको महत्त्व व्याख्या गर्नुहोस् ।
What is non-verbal communication?
गैर-मौखिक सञ्चार के हो ?
What is meant by case management?
केस व्यवस्थापन भन्नाले के बुभिन्छ ?
अथवा (Or)
Write five benefits of non-specialized supports.
गैर-विशेष समर्थनका पाँच फाइदाहरू लेख्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all the questions.
Explain the ways of promoting mental health in the community.
समुदायमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने उपायहरूको व्याख्या गर्नुहोस् ।
Explain the scope of psychological counselling.
मनोवैज्ञानिक परामर्शको क्षेत्रहरूको व्याख्या गर्नुहोस् ।
'Peer groups is a way of promoting the mental health'. Explain with examples.
'दौँतरी समूह मानसिक स्वास्थ्य प्रवर्धन गर्ने एक उपाय हो' । उदाहरणसहित व्याख्या गर्नुहोस् ।
अथवा (Or)
Assess the importance of psychological first aid (PFA) in education system. What can we do to make more effective for this service?
शिक्षा प्रणालीमा मनोसामाजिक प्राथमिक उपचारको महत्त्व लेखाजोखा गर्नुहोस् । यस सेवालाई अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ ?