NEB Class 12 Management Economics Question Paper 2077
Part-1 Group 'A' (Long answer)
New Course. Answer any one question.
मागको मूल्यलोचको परिभाषा दिनुहोस्। मागको मूल्यलोचका प्रकारहरूको व्याख्या गर्नुहोस्।
(Define price elasticity of demand. Explain the types of price elasticity of demand.)
एकाधिकारलाई परिभाषित गर्नुहोस्। यस अन्तर्गत वस्तुको मूल्य र उत्पादन कसरी निर्धारण गरिन्छ?
(Define monopoly. How are price and output determined under it?)
Part-1 Group 'B' (Short answer)
New Course. Answer any two questions.
सिमान्त उपयोगिता ह्रास नियमको व्याख्या गर्नुहोस्।
(Explain the law of diminishing marginal utility.)
अल्पकालमा कुल लागत (TC), कुल स्थिर लागत (TFC) र कुल परिवर्तनशील लागत (TVC) को सम्बन्ध देखाउनुहोस्।
(Show the relationship between total cost (TC), total fixed cost (TFC) and total variable cost (TVC) in short-run.)
ज्यालाको ज्याला कोष सिद्धान्तको व्याख्या गर्नुहोस्।
(Explain the wages fund theory of wages.)
Part-1 Group 'C' (Very short answer)
New Course. Answer all questions.
परिवर्तनशील लागत भनेको के हो? (What is variable cost?)
आर्थिक लगान भनेको के हो? (What is economic rent?)
Part-2 Group 'A' (Long answer)
New Course. Answer any one question.
राष्ट्रिय आयको परिभाषा दिनुहोस्। राष्ट्रिय आय गणनाको कठिनाई बारे व्यान गर्नुहोस्।
(Define national income. Explain the difficulties in national income measurement.)
प्रत्यक्ष र अप्रत्यक्ष करको परिभाषा दिनुहोस्। असल करका विशेषताहरूको व्याख्या गर्नुहोस्।
(Define direct and indirect tax. Explain the features of good tax system.)
Part-2 Group 'B' (Short answer)
New Course. Answer any two questions.
मुद्राको महत्त्वबारे व्याख्या गर्नुहोस्।
(Describe about the importance of money.)
सरकारी बजेट निर्माण प्रक्रिया बारेमा लेख्नुहोस्।
(Write the process of government budget formulation.)
बैंकिङ प्रणालीको महत्त्वबारे वर्णन गर्नुहोस्।
(Explain the importance of banking system.)
Part-2 Group 'C' (Very short answer)
New Course. Answer all questions.
वृहत अर्थशास्त्रको परिभाषा दिनुहोस्। (Define macro economics.)
पूँजी बजार भनेको के हो? (What is capital market?)
Old Course Group 'A'
Old Course. Attempt all questions.
माल्थसको जनसंख्या सिद्धान्तको व्याख्या गर्नुहोस्। यसका कमजोरीहरू के के हुन्?
(Explain Malthusian theory of population. What are its weaknesses?)
पूर्ण प्रतिस्पर्धामा औसत आय, सिमान्त आय र कुल आयको सम्बन्धको व्याख्या गर्नुहोस्।
(Describe the relationship among average revenue (AR), marginal revenue (MR) and total revenue (TR) under perfect competition.)
अथवा (Or)
ब्याजको शास्त्रीय सिद्धान्तको व्याख्या गर्नुहोस्। यसका कमजोरीहरू के के हुन्?
(Explain classical theory of interest. What are its weaknesses?)
कुनै दुई प्रश्नको उत्तर दिनुहोस् (Attempt any two questions):
क) पूर्तिको सराईको व्याख्या गर्नुहोस्। (Explain about shift in supply curve.)
ख) उपभोक्ताको वचतको व्याख्या गर्नुहोस्। (Explain about consumer's surplus.)
ग) ज्यालाको जीवन निर्वाह सिद्धान्तको व्याख्या गर्नुहोस्। (Explain about subsistence theory of wages.)
सबै प्रश्नको उत्तर दिनुहोस् (Attempt all questions):
क) बजार अर्थतन्त्रका चारवटा विशेषता उल्लेख गर्नुहोस्। (Mention any four features of market economy.)
ख) सिमान्त उपयोगिता ह्रास नियमको कुनै चारवटा मान्यता उल्लेख गर्नुहोस्। (Write any four assumptions of law of diminishing marginal utility.)
Old Course Group 'B'
Old Course. Attempt questions as instructed.
कुनै दुई प्रश्नको उत्तर दिनुहोस् (Attempt any two questions):
क) मुद्राका प्राथमिक र गौण कार्यको व्याख्या गर्नुहोस्। (Explain the Primary and secondary functions of money.)
ख) नेपालको सन्दर्भमा वाणिज्य बैंकका कार्यहरूको व्याख्या गर्नुहोस्। (Explain the functions of commercial bank with reference to Nepal.)
ग) असल कर प्रणालीका विशेषताहरूको व्याख्या गर्नुहोस्। (Explain the features of good tax system.)
अथवा (Or)
रिकार्डोको अन्तर्राष्ट्रिय व्यापारको तुलनात्मक लागत सिद्धान्तको व्याख्या गर्नुहोस्। (Explain about Ricardian comparative cost theory of international trade.)
सबै प्रश्नको उत्तर दिनुहोस् (Attempt all questions):
क) मुद्रास्फितिको परिभाषा दिनुहोस्। (Define inflation.)
ख) बजेटको परिभाषा दिनुहोस्। (Define budget.)