Browse papers
A

Group 'A' (Very short answer questions)

Attempt all the questions.

11 questions·1 marks each
1short1 marks

Define legal system.

कानुन प्रणालीको परिभाषा दिनुहोस् ।

legal-system
2short1 marks

Write the importance of legal system in two sentences.

कानुन प्रणालीको महत्त्व दुई वाक्यमा लेख्नुहोस् ।

legal-system
3short1 marks

List out any two dimensions of law.

कानुनको कुनै दुई आयामहरू उल्लेख गर्नुहोस् ।

lawdimensions
4short1 marks

Write any two sources of Hindu law.

हिन्दु कानुनका कुनै दुई स्रोतहरू लेख्नुहोस् ।

hindu-lawsources
5short1 marks

Write the concept of justice in Hindu jurisprudence in two sentences.

हिन्दु विधिशास्त्र अन्तर्गत न्यायको अवधारणा दुई वाक्यमा लेख्नुहोस् ।

hindu-jurisprudencejustice
6short1 marks

Define Hindu legal system in two sentences.

हिन्दु कानुन प्रणालीलाई दुई वाक्यमा परिभाषित गर्नुहोस् ।

hindu-legal-system
7short1 marks

Mention any two quasi-judicial bodies.

कुनै दुई अर्ध-न्यायिक निकायहरू उल्लेख गर्नुहोस् ।

quasi-judicial-bodies
8short1 marks

Write any two provisions made under the influence of the socialist legal system.

सामाजिक कानुन प्रणालीको प्रभावमा बनेका कुनै दुई प्रावधानहरू उल्लेख गर्नुहोस् ।

socialist-legal-system
9short1 marks

Write down two main points of legal system.

कानुनी शिक्षाको मुख्य दुई बुँदा लेख्नुहोस् ।

legal-education
10short1 marks

State any two categories of lawyers existing in Nepal.

नेपालमा विद्यमान कुनै दुई वर्गका कानुन व्यवसायीहरू (वकिलहरू) उल्लेख गर्नुहोस् ।

lawyersnepal
11short1 marks

Write in two sentences about Nepal Bar Council.

नेपाल कानुन व्यवसायी परिषद्को बारेमा दुई वाक्यमा लेख्नुहोस् ।

nepal-bar-council
B

Group 'B' (Short answer questions)

Attempt all the questions.

8 questions·5 marks each
12short5 marks

Write the importance of the legal system in brief.

कानुन प्रणालीको महत्त्व छोटकरीमा लेख्नुहोस् ।

legal-system
13short5 marks

What type of legal system is called the religious legal system? Write down any three features of the religious legal system in brief. [2+3][2+3]

कस्तो प्रकारको कानुन प्रणालीलाई धार्मिक कानुन प्रणाली भनिन्छ ? धार्मिक कानुन प्रणालीका कुनै तीन विशेषता छोटकरीमा उल्लेख गर्नुहोस् ।

religious-legal-system
14short5 marks

Write a short essay on Dayabhaga School of Hindu legal system.

हिन्दु कानुन प्रणालीको स्कुल दयाभागबारे छोटकरीमा निबन्ध लेख्नुहोस् ।

अथवा (Or)

Write a short essay on Mitakshara School of Hindu legal system.

हिन्दु कानुन प्रणालीको स्कुल मिताक्षराबारे छोटकरीमा निबन्ध लेख्नुहोस् ।

hindu-lawdayabhagamitakshara
15short5 marks

What legal provisions of Kirat period are also practicing of present legal system of Nepal? Write in brief.

किरातकालका कानुनको कुन प्रावधानहरू नेपालको विद्यमान कानुन प्रणालीमा पनि प्रयोगमा छन् ? छोटकरीमा लेख्नुहोस् ।

kirat-periodlegal-provisions
16short5 marks

Write a letter to your friend mentioning the influence of Hindu legal system over the Nepalese legal system.

नेपालको कानुनमा हिन्दु धार्मिक कानुन प्रणालीको प्रभाव उल्लेख गर्दै आफ्नो साथीलाई पत्र लेख्नुहोस् ।

hindu-legal-systemletter-writing
17short5 marks

Critically analyze the influence of the Socialist Legal System over Nepalese Legal System in short.

नेपालको कानुन प्रणालीमा समाजवादी कानुन प्रणालीको प्रभाव छोटकरीमा आलोचनात्मक विश्लेषण गर्नुहोस् ।

socialist-legal-system
18short5 marks

Review recent trends of Legal Education in Nepal.

हालको नेपाली कानुनी शिक्षाको प्रवृत्तिलाई समीक्षा गर्नुहोस् ।

legal-educationnepal
19short5 marks

Why are lawyers called social engineers? Write in brief.

कानुन व्यवसायीलाई किन सामाजिक अभियन्ता भनिन्छ ? छोटकरीमा लेख्नुहोस् ।

अथवा (Or)

Why is code of conduct for lawyers necessary? Explain in brief.

कानुन व्यवसायीको लागि आचारसंहिता किन आवश्यक हुन्छ ? छोटकरीमा वर्णन गर्नुहोस् ।

lawyerssocial-engineercode-of-conduct