Browse papers
A

Group 'A' (Very short answer questions)

Attempt all the questions.

11 questions·1 marks each
1short1 marks

Write any two names of place of articulation.

ध्वनि उच्चारण स्थानका कुनै दुईवटा नाम लेख्नुहोस् ।

phoneticsplace-of-articulation
2short1 marks

Write two examples of each voiced and voiceless sounds.

घोष र अघोष ध्वनिका दुई दुईवटा उदाहरण लेख्नुहोस् ।

phoneticsvoicing
3short1 marks

Give a minimal pair to distinguish Nepali phonemes 'n' and 'm'.

नेपाली वर्ण 'ङ्' र 'म्' छुट्याउने एक जोडी लघुतम युग्म दिनुहोस् ।

phonologyminimal-pair
4short1 marks

What is stress? Write down.

बलाघात भनेको के हो ? लेख्नुहोस् ।

phonologystress
5short1 marks

What is called the joining of constituents of similar status?

समान घटक संयोजन भनेको के हो ?

syntaxcoordination
6short1 marks

Write two examples of antonymy.

विरोधार्थ सम्बन्धका दुईवटा उदाहरण लेख्नुहोस् ।

semanticsantonymy
7short1 marks

What is meant by language change?

भाषा परिवर्तन भनेको के हो ?

language-change
8short1 marks

Write down two advantages of contrastive analysis.

व्यतिरेकी विश्लेषणका दुईवटा फाइदा लेख्नुहोस् ।

contrastive-analysis
9short1 marks

What is meant by language testing? Write down.

भाषा परीक्षण भन्नाले के बुझिन्छ ? लेख्नुहोस् ।

language-testing
10short1 marks

Write down the names of any two languages being used as subject in Nepal.

नेपालमा विषयका रूपमा प्रयोग भइरहेका कुनै दुईवटा भाषाको नाम लेख्नुहोस् ।

languages-nepal
11short1 marks

Give the definition of 'mother tongue'.

'मातृभाषा' को परिभाषा दिनुहोस् ।

mother-tongue
B

Group 'B' (Short answer questions)

Attempt all the questions.

8 questions·5 marks each
12short5 marks

Describe the bases for classifying the vowels of a language.

भाषाका स्वरहरूको वर्गीकरण गर्ने आधारहरूको वर्णन गर्नुहोस् ।

अथवा (Or)

Describe the importance of phonetics.

ध्वनि विज्ञानको महत्त्वबारे वर्णन गर्नुहोस् ।

phoneticsvowel-classification
13short5 marks

Describe the distribution of Nepali vowels with examples.

नेपाली स्वरवर्णको वितरण उदाहरणसहित वर्णन गर्नुहोस् ।

phonologyvowel-distribution
14short5 marks

What is meant by the compounding process in word formation? Describe.

शब्द निर्माणमा यौगिक प्रक्रिया भन्नाले के बुझिन्छ ? वर्णन गर्नुहोस् ।

morphologycompounding
15short5 marks

Define the clause and explain with examples.

उपवाक्यको परिभाषा दिँदै उदाहरणसहित व्याख्या गर्नुहोस् ।

syntaxclause
16short5 marks

Explain homophony with examples.

समध्वन्यात्मक आर्थी सम्बन्धको उदाहरणसहित वर्णन गर्नुहोस् ।

semanticshomophony
17short5 marks

What are the basic elements of pedagogical grammar? Describe.

शैक्षणिक व्याकरणमा हुने मूलभूत तत्त्वहरू के के हुन् ? वर्णन गर्नुहोस् ।

अथवा (Or)

Describe the basic principles of contrastive analysis.

व्यतिरेकी विश्लेषणका आधारभूत मान्यताहरूको वर्णन गर्नुहोस् ।

pedagogical-grammarcontrastive-analysis
18short5 marks

Can multilingual education be implemented in Nepal? Give arguments.

नेपालमा बहुभाषिक शिक्षा लागु गर्न सकिन्छ ? तर्क दिनुहोस् ।

multilingual-educationnepal
19short5 marks

What is meant by lexical change? Write with example.

शब्दमा हुने भाषिक परिवर्तन भन्नाले के बुझिन्छ ? उदाहरणसहित लेख्नुहोस् ।

lexical-change
C

Group 'C' (Long answer questions)

Attempt all the questions.

3 questions·8 marks each
20long8 marks

Describe the speech organs with a diagrams.

ध्वनि उच्चारणका अवयवहरूको सचित्र बनाउनुहोस् ।

phoneticsspeech-organs
21long8 marks

Explain the importance of morphology in language research.

भाषा अनुसन्धानमा रूपविज्ञानको महत्त्व बारेमा व्याख्या गर्नुहोस् ।

अथवा (Or)

What are the types of word formation process? Explain with examples.

शब्द निर्माण प्रक्रियाहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।

morphologyword-formation
22long8 marks

Explain in detail the steps of error analysis.

त्रुटि विश्लेषणका चरणहरूको सविस्तार व्याख्या गर्नुहोस् ।

error-analysis