Browse papers
A

Group 'A' (Very short answer questions)

Attempt all questions.

9 questions·1 marks each
1short1 marks

Define legal drafting.

कानुनी मस्यौदाको परिभाषा दिनुहोस् ।

legal-drafting
2short1 marks

Where is the First Information Report submitted?

जाहेरी दरखास्त कुन निकाय समक्ष पेश गरिन्छ ?

fir
3short1 marks

Why is power of Attorney useful? Write in two sentences.

वारेसनामा किन उपयोगी छ ? दुई वाक्यमा लेख्नुहोस् ।

power-of-attorney
4short1 marks

Name any two private transaction documents.

व्यक्तिगत कारोबारमा प्रयोग हुने कुनै दुई लिखतको नाम लेख्नुहोस् ।

private-transaction-documents
5short1 marks

What do you understand by 'Will'? Write in two sentences.

'वकसपत्र' भन्नाले के बुझिन्छ ? दुई वाक्यमा लेख्नुहोस् ।

will
6short1 marks

Write any two basic elements of valid contract.

वैध करारको लागि चाहिने कुनै दुई तत्त्वहरू लेख्नुहोस् ।

valid-contract
7short1 marks

Trace out any two requirements of 'deed of bond'.

कपाली तमसुक लिखतमा आवश्यक पर्ने कुनै दुईवटा तत्त्वहरू उल्लेख गर्नुहोस् ।

deed-of-bond
8short1 marks

What is recommendation letter?

सिफारिस पत्र भनेको के हो ?

recommendation-letter
9short1 marks

Define summons.

समाह्वानको परिभाषा दिनुहोस् ।

summons
B

Group 'B' (Short answer questions)

Attempt all questions.

5 questions·5 marks each
10short5 marks

What is legal drafting? Point out the basic principles of legal drafting.

कानुनी मस्यौदा भनेको के हो ? कानुनी मस्यौदाको आधारभूत सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।

legal-draftingprinciples
11short5 marks

Explain about the elements stated in the 'written response'.

लिखित जवाफमा उल्लेख गर्नुपर्ने कुराहरूको बारेमा वर्णन गर्नुहोस् ।

written-response
12short5 marks

Draft a sample of Advanced Payment.

बैनाबट्टा लिखतको एउटा नमुना तयार पार्नुहोस् ।

अथवा (Or)

Draft a sample of deed of Exchange of Property.

सट्टापट्टा लिखतको एउटा नमुना तयार पार्नुहोस् ।

advance-payment-deedexchange-deed
13short5 marks

Compare the recommendation letter for citizenship and recommendation letter for connection of electricity.

नागरिकताको सिफारिस पत्र र विजुलीबत्ती जडानको लागि चाहिने सिफारिस पत्रबिच तुलना गर्नुहोस् ।

recommendation-letter
14short5 marks

Make a sample of application for adjournment of date of hearing.

पेशी स्थगित निवेदनको नमुना तयार पार्नुहोस् ।

अथवा (Or)

Make a sample of application for petition of appearance.

हाजिरी हुने निवेदनको नमुना तयार पार्नुहोस् ।

adjournment-applicationpetition-of-appearance
C

Group 'C' (Long answer questions)

Attempt all questions.

2 questions·8 marks each
15long8 marks

Evaluate the grounds necessary for the subpoena issued for the presence.

प्रत्यार्थी/भगडिया झिकाउने आदेशका लागि आवश्यक पर्ने आधारहरूको विश्लेषण गर्नुहोस् ।

अथवा (Or)

Analyse the statement that 'court procedures formally begins with the filing of the case'.

'फौजदारी मुद्दामा अभियोग पत्र दर्तासँगै अदालती प्रक्रियाको औपचारिक सुरुवात हुन्छ' भन्ने भनाईलाई विवेचना गर्नुहोस् ।

subpoenacharge-sheet
16long8 marks

Prepare a model of draft deed of usufruct mortgage pointing its necessity.

भोगबन्धी लिखतको आवश्यकता औल्याउँदै एउटा नमुना तयार पार्नुहोस् ।

usufruct-mortgagedeed