Browse papers
A

समूह 'क' (अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू)

सबै प्रश्नको उत्तर दिनुहोस् ।

11 questions·1 marks each
1short1 marks

पूर्वीय चिन्तन परम्पराको योगदान एक बुँदामा लेख्नुहोस् ।

purviya-chintan
2short1 marks

जीवनोउपयोगी सीपको महत्व एक बुँदामा उल्लेख गर्नुहोस् ।

jivanopayogi-sip
3short1 marks

तपाई अनुसन्धानको कुन विधि उपर्युक्त ठान्नु हुन्छ ? कारण सहित एक बुँदामा उल्लेख गर्नुहोस् ।

anusandhan-vidhi
4short1 marks

तपाइले बौद्धिक चोरी नियन्त्रणमा खेल्ने भूमिका एक बुँदामा उल्लेख गर्नुहोस् ।

bauddhik-chori
5short1 marks

नेपालको इतिहासमा प्राचीनकालको समयावधि उल्लेख गर्नुहोस् ।

itihasprachin-kal
6short1 marks

अपाङ्ग व्यक्तिका सहज जीवनयापनका लागि के गर्नु पर्ला ? एक बुँदामा उल्लेख गर्नुहोस् ।

apangasamavesh
7short1 marks

सरकारी सेवामा कार्यरत कर्मचारीमा कस्तो सदाचारिताको अपेक्षा गर्नुहुन्छ ? आफ्नो विचार एक बुँदामा उल्लेख गर्नुहोस् ।

sadacharitasarkari-seva
8short1 marks

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमाली जिल्लामा निर्धारित शहरी जनसङ्ख्याको मापदण्ड प्रस्तुत गर्नुहोस् ।

sthaniya-sarkarsahari-jansankhya
9short1 marks

सुरक्षित आप्रवासनको सकारात्म प्रभाव एक बुँदामा लेख्नुहोस् ।

surakshit-aaprabasan
10short1 marks

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका दुईवटा आधारहरू के के हुन् ?

antarrashtriya-sambandha
11short1 marks

शिक्षाले रोजगारीमा पार्ने कुनै एक सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।

shiksharojgari
B

समूह 'ख' (संक्षिप्त उत्तरात्मक प्रश्नहरू)

सबै प्रश्नको उत्तर दिनुहोस् ।

8 questions·5 marks each
12short5 marks

तपाईंले कुनै एक पर्यटकीय क्षेत्रको भ्रमण गर्नु परेमा अध्ययन प्रस्तावनाको संरचना सहित उद्देश्य र विधि के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।

अथवा

एक्सेल प्रयोग गरी स्तम्भ चित्र निर्माण गर्न अपनाउनु पर्ने चरणहरू लेख्नुहोस् ।

adhyayan-prastavanaexcel
13short5 marks

धार्मिक विविधताको महत्व पाँच बुँदामा उल्लेख गर्नुहोस् ।

dharmik-vividhata
14short5 marks

सूचना प्रणालिले भौगोलीक अध्ययनमा कस्तो प्रभाव पारेको अनुभव गर्नुभएको छ ? आफ्नो अनुभव पाँच बुँदामा लेख्नुहोस् ।

suchana-pranalibhaugolik-adhyayan
15short5 marks

मध्यकालिन राजनीतिक अवस्था मुल्याङ्कन गर्नुहोस् ।

madhyakalin-rajniti
16short5 marks

नेपालमा अपाङ्गता भएका व्यक्तिलाई समावेशीकरणका लागि भएका प्रयासहरू पाँच बुदामा उल्लेख गर्नुहोस् ।

apangatasamavesh
17short5 marks

सङ्घीय सरकारको गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।

sanghiya-sarkar
18short5 marks

गाउँ-सहरको आर्थिक महत्व स्पष्ट पार्नुहोस् ।

gaun-sahararthik-mahatva
19short5 marks

'रोजगारीको सिर्जनामा शिक्षाको महत्व पाँच बुदांमा उल्लेख गर्नुहोस् ।

अथवा

शिक्षाले सामाजिक परिवर्तनमा पार्ने प्रभाव पाँच बुदांमा उल्लेख गर्नुहोस् ।

shiksharojgarisamajik-parivartan
C

समूह 'ग' (विस्तृत उत्तरात्मक प्रश्नहरू)

सबै प्रश्नको उत्तर दिनुहोस् ।

3 questions·8 marks each
20long8 marks

समालोचनात्मक चिन्तनको महत्व उदाहरण सहित व्याख्या गर्नुहोस् ।

samalochanatmak-chintan
21long8 marks

मधेश प्रदेशको भौगोलिक तथा सामाजिक विशेषताहरू प्रस्तुत गर्नुहोस् ।

अथवा

नेपालमा विपद्का कारण र प्रभाव वर्णन गर्नुहोस् ।

madhesh-pradeshbhugolvipad
22long8 marks

विश्व व्यापार सङ्गठनको सदस्य भएपछि नेपालको अवसर तथा चुनौतीहरू समेटी एक लेखको नमुना तयार पार्नुहोस् ।

wtolekh